सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो महामारीमा पनि कसैले भ्रष्टाचार गर्छ भने त्यस्तालाई छाडिन्न : प्रधानमन्त्री  ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक कोभिड–१९ को तिब्र संक्रमणको संकटमा फसिरहेको अवस्थामा पनि कोही कसैले भ्रष्टाचार सोच्छ र गर्छ भने त्यसलाई नछाड्ने बताएका छन् । मुलुक संक्रमणसँग जुधिरहेको...