सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अभ्यास खेलमा आज नेपाल र ओन्टारियो भिड्दै

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज दोस्रो अभ्यास खेल खेल्दैछ । खेल साँझ ७:१५ बजे क्यानडाको ओन्टारियो क्लबविरुद्ध टि–२० फर्म्याटको खेल खेल्न लागेको हो ।  यसअघि शुक्रबार भएको...