आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सार्वजनिक प्रसारण सम्बन्धी विधेयकको विषय नबुझेपछि विज्ञ खोज्दै संसदीय समिति

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ माथि छलफल सुरु भएको छ । ...