आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सडकको धुलो र नदीको कठ्याङ्ग्रिँदो चिसोले आक्रान्त भूकम्पपीडित

रुकुमपश्चिम (छेपारे) । एकातर्फ भेरी नदी अर्कातर्फ भेरी करिडोर । नदीको चिसो सिरेटो र सडकको धुलोले भूकम्प प्रभावित छेपारेबासीमा विभिन्न खालका रोग देखा पर्न थालेका छन् । आठबिसकोट नगरपालिका–१४, छेपारे...