आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निर्वाचन क्षेत्र केन्द्रीत कार्यक्रममा प्रचण्ड, एमाले र राप्रपाका नेता कार्यकर्तालाई स्वागत

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी छोडेर एमालेमा जानेहरू अवसरवादी र धोकेवाज भएको टिप्पणी गरेका छन् ।  बिहीबार चितवनको माडीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी...