आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जाजरकोटमा प्रदीप पौडेल नेतृत्वको टोलीले थाल्यो अस्थायी आवास निर्माणको काम (तस्बिरहरु)

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेल नेतृत्वको टोलीले भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी आवास निर्माणको कार्य थालनी गरेको छ । पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको एक टोली पुगेर नलगाड नगरपालिका वडा...