आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्थ-विविध

एसेम्बलिङ उद्योगलाई दिएको छुट कटौती नगर्न नाडाको आग्रह

काठमाडौँ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले बजेटमार्फत एसेम्बलिङ उद्योगलाई दिएको छुट सुविधा कटौती हुनेमा संसय व्यक्त गरेको छ । आफूहरुको लामो समयको मागपछि सरकारले नेपालमा सवारी साधनहरुको एसेम्बलिङ उद्योग स्थापनाका लागि नीजिक्षेत्रलाई आकर्षित ...