मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

क्रिकेट

महिला क्रिकेट : पाकिस्तानद्वारा नेपाललाई ८८ रनको लक्ष्य

काठमाडौँ । हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान एले नेपालसामु ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले टस जितेर पहिला बलिङ गर्दै पाकिस्तानलाई १९.२ ओभरमा ८७ रनमा समेट्न सफल भएको ...