काठमाडौँ । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल अन्तर्गत एसियाली छनोट खेलमा नेपाल भियतनामसँगका दुई खेलमा पराजित हुँदै बाहिरिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको दोस्रो खेलमा नेपाल भियतनामसँग २–० गोलले पराजित हुँदै छनोट ...
म्यानचेस्टर । रेलिगेसनको खतरामा रहेको एभर्टनलाई हराउँदै म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगको शीर्ष चारमा आफ्नो पकड बलियो बनाएको छ । शनिबार भएको खेलमा युनाइटेड २–० गोलले विजयी बन्यो । युनाइटेडको...
लण्डन । भिन्सेन्ट कोम्पनीको बर्नलीले चौथो स्थानको मिडल्सब्रोलाई पराजित गर्दै पहिलो प्रयासमा प्रिमियर लिगमा पुन: बढुवा हासिल गरेको छ । नोभेम्बरदेखि लिगमा अपराजित रहेको बर्नलीलाई एश्ले बार्नेसले खेलकाे सुरुवातमा...
नापोली । लिचलाई २-१ ले पराजित गर्दै दोस्रो स्थानको लाजियोमाथि १९ अङ्कको अग्रता बनाएपछि नापोली ३३ वर्षमा आफ्नो पहिलो सिरी ए उपाधि जित्न एक कदम नजिक पुगेको छ। आइतबार भएको खेलमा...
काठमाडौँ । ललितपुरे टोली फ्रेण्ड्स क्लबमाथि २–० को जित निकाल्दै मनाङ मस्र्याङ्दी फुटबल क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । च्यासल मैदानमा शुक्रवार...
काठमाडौँ । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा बिहीबार साबिक विजेता मच्छिन्द्र फुटबल क्लब हिमालयन शेर्पासँग रोकिँदा अर्को खेलमा थ्री स्टार विजयी भएको छ । भुटानी कप्तान चेन्चो...
लण्डन । क्लबले बर्खास्त गरेको दुई वर्षपछि फ्रान्क लाम्पार्डलाई सिजनको अन्त्यसम्म चेल्सीको अन्तरिम म्यानेजर नियुक्त गर्ने तयारी गरिएको छ। एक वर्षभन्दा कम समय नेतृत्वमा रहेका लाम्पार्डलाई एभर्टनले बर्खास्त गरेपछि उनी...
म्यानचेस्टर । ब्रेन्टफोर्डमाथि संघर्षपूर्ण जीत निकाल्दै म्यानचेस्टर युनाइटेड पुन: प्रिमियर लिगको शीर्ष चारमा उक्लिएको छ । बुधबार राति भएको खेलमा युनाइटेड १–० गोलले विजयी बन्यो । युनाइटेडको जीतमा मार्कस...
क्याम्प नाउ । करिम बेन्जेमाले दोस्रो हाफ गरेको ह्याट्रिकको मद्दतले बार्सिलोनालाई हराउँदै रियल मड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा १–० ले पराजित रियलले बार्सालाई उसैको...
काठमाडौँ । पेरिस ओलम्पिक महिला फुटबल छनोटमा नेपाल भियतनामसँग पराजित भएको छ । काठमाडौँको दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपाल भियतनामसँग ५-१ ले पराजित भएको हो । पहिलो हाफमा...
काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुलले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि अवसर पाएपनि सदुपयोग गर्न सकेनन्...
काठमाडौँ । सातदोबाटो युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै ललितपुरे टोली जावलाखेल युथ क्लव राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । ललितपुरस्थित अखिल...
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले पेरिस ओलम्पिक महिला एशिया छनोट अन्तर्गत पहिलो चरणको खेलमा नेपालले पाहुना टोली भियतनामसँग सुखद् नतिजाका लागि खेल्ने बताएका छन्...
लण्डन । माइकल किनले खेलको अन्तिम मिनेट लामो रेञ्जबाट उत्कृष्ट गोल गरेपछि एभर्टनले टोटनहम हटस्पर्सलाई बराबरीमा रोक्न सफल भएको छ । दुवै टोली १० खेलाडीमा सीमित बनेको खेल १–१ को...
काठमाडौँ । डिफेन्डिङ च्याम्प्यिन मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगका लागि भुटानका कप्तान तथा स्ट्राइकर चेन्चो ग्याल्सेनलाई सोमबार अनुबन्ध गरेको छ । मच्छिन्द्रले सोमबार पत्रकार सम्मेलन गर्दै आधिकारिक...
काठमाडौँ । सोमबारबारट सुचारु भएको सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले एफसी खुमलटार युथ क्लबमाथि १–० को संघर्षपूर्ण जित निकाल्दा अर्को खेलमा एपिएफले नेपाल पुलिसलाई २–० गोल अन्तरले पराजित...
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलको छैटौँ चरणका खेलहरू आजबाट सुरु हुँदैछन् । सोमबार दुई खेलहरू हुनेछन् जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुने...
म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडसँग काराबाओ कपको फाइनलमा बेहोरेको हारको बदला लिँदै न्युक्यासल युनाइटेडले प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । न्युक्यासले सेन्ट जेम्स पार्कमा शानदार प्रदर्शन गर्दै विपक्षीलाई आफ्ना पछिल्ला तीन...
मड्रिड । करिम बेन्जेमाले पहिलो हाफमा सात मिनेटको अन्तरमा ह्याट्रिक गरेपछि रियल मड्रिडले रियल भालाडोलिडमाथि गोल वर्षा गरेको छ । आइतबार राति भएको खेलमा रियल ६–० गोलले विजयी बनेको हो...
लण्डन । शनिबार घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएपछि चेल्सीले म्यानेजर ग्राहम पोटरलाई सात महिनाभन्दा कम समयपछि नै बर्खास्त गरेको छ । सेप्टेम्बर ८ मा स्टामफोर्ड ब्रिजमा थोमस टुचेललाई...
पेरिस । घरेलु मैदानमा लियोनसँग पराजित हुँदा लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनका समर्थकहरुको आलोचना खेप्नुपरेको छ । मेस्सीको नाम लिँदा समर्थकहरूले सिट्ठी बजाउँदै विरोध जनाएका हुन् । यो सिजनको...
म्यानचेस्टर । शनिबार भएको खेलमा म्यानचेस्टर सिटीसँगको हारपछि लिभरपुलको टिम चढेको बसमा सम्भावित इँटा प्रहारको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । सिटीसँग ४–१ को लज्जास्पद पराजय बेहोरेर इतिहाद रंगशालाबाट...
पेरिस । किलियान एम्बाप्पेले फेरि एकपटक रियल मड्रिड आउने इच्छा व्यक्त गरेका छन् । एम्बाप्पे सन् २०२४ मा रियल आउन चाहेको तर ला लिगा क्लबले उनलाई बिना शुल्कमात्र अनुबन्ध गर्न...
बारा । सिमरा गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ। शनिवार सम्पन्न फाइनलमा खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधी हासिल गरेको हो । बारास्थित...
काठमाडौं । चेल्सी घरेलु मैदानमै एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । प्रिमियर लिगमा शनिबार राति भएको खेलमा चेल्सी घरेलु मैदानमा नै पराजित भएको हो । चेल्सीको घरेलु...
काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले सानदार जित हात पारेको छ । आर्सनलले घरेलु मैदानमा लिड्स युनाइटेडमाथि ४–१ को सानदार जित दर्ता गर्दै शिर्षस्थान कायमै राखेको हो...
काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ । स्पेनिस लिगमा शीर्षस्थानमा रहेको बार्सिलोनाले घरेलु टोली इल्चेमाथि ४–० को फराकिलो जित निकालेको हो । पोलिस फरवार्ड...
म्यानचेस्टर । एक गोलले पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर सिटीले लिभरपुलमाथि ४–१ को शानदार जीत हासिल गरेको छ । जीतसँगै सिटीले शीर्ष स्थानमा रहेको आर्सनलमाथि दबाब कायम राखेको छ । ...
सिमरा । १३ औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि आज चर्च ब्वाईज युनाइटेड र हिमालयन शेर्पा क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । सिमरा रंगशालामा हुने अन्तिम फाइनल खेलमा दुवै टिम सिजनकै पहिलो...
धनगढी । छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा फाइनल पुगेका दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन् । शुक्रबार प्रि म्याच कार्यक्रममा बोल्दै दुवै टिमका कप्तानले छैटौं...
काठमाडौँ । खेलको अन्तिम समयमा मनिष डाँगीको गोलमा नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको उपाधि जितेको छ । शुक्रबार दशरथ रंगशालामा भएको फाइनल खेलमा ८७ औं मिनेटमा मनिष डाँगीले गरेको...
काठमाडौँ । नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको उपाधि जितेको छ। खेलको अन्तिम समयमा मनिष डाँगीले गरेको निर्णायक गोलको सहयोगमा नेपालले लाओसलाई हराउँदै विजय हासिल गरेको हो । शुक्रबार दशरथ रंगशालामा...
विराटनगर । ६ दशकपछि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रीकालिन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको...
धनगढी । सुदूरपश्चिमलाई पराजित गर्दै थ्री स्टार क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बिहीबार भएको खेलमा आयोजकलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै थ्री स्टार...
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बुले शुक्रबार हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जिते नयाँ खेलाडीका लागि अनुभव र मनोबल बटुल्न सहयोग पुग्ने बताएका...
काठमाडौँ । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गतमा भाग लिन बङ्गलादेश पुगेको नेपाली टोली नेपाल फर्किएको छ । नेपाली टोलीलाई एन्फा प्रवक्ता सुरेश शाह तथा राष्ट्रिय महिला फुटबल टोलीकी म्यानेजर...
धनगढी । मनाङ मर्स्याङ्दी क्लब छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बुधबार भएको खेलमा क्यामरुनको एभिनर फुटबल क्लबलाई ६–० गोल अन्तरले हराउँदै मनाङ...
काठमाडौँ । पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले बन्द प्रशिक्षण रहेर तयारी गरिरहेको छ । प्रारम्भिक टोली अहिले अभ्यासमा व्यस्त रहँदा नेपालको लक्ष्य बलियो प्रतिद्वन्द्वी विरुद्ध सुखद...
विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेली टिम विराटनगर सिटी (बीसीएफ) उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । ...
बर्लिन । जर्मनीलाई पराजित गर्दै नयाँ प्रशिक्षक डोमेनिको टेडेस्कोको नेतृत्वमा बेल्जियमले लगातार दोस्रो जीत हासिल गरेको छ । मैत्रिपूर्ण खेलमा बेल्जियम ३–२ गोलले विजयी बनेको हो । यसअघि शुक्रबार युरो...
काठमाडौँ । काठमाडौँमा जारी प्रधानमन्त्री थ्रिनेसन्स कपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । मंगलबार भुटानसँग १–१ को बराबरी खेल्दै नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । योसँग नेपालले भुटानविरुद्ध आफ्नो...