मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

हात-गोडा झम्झमाउने समस्याका कारणहरु

लामो समयसम्म एउटै स्थितीमा रहँदा शरीरका अंगहरु झम्झमाउने गर्छ । डेस्कमा लामो समय काम गर्नेहरुले यो समस्या धेरै झेल्नुपर्ने हुन्छ । गोडा झम्झमाउँदा कसैले सुइरोले घोचेजस्तै पीडा हुन्छ । कहिले काँही झम्झमाउने मात्रै होइन दुखाई ...