सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फोटो फिचर

जब एक्कासि घरहरू भासिन थाले...

ललितपुर । शुक्रबार राति बखुण्डोलमा राति स्थानीयवासीको एक्कासि भागदौड मच्चियो । समिट अपार्टमेन्ट बनाउने क्रममा वरिपरिका घर एक्कासि भासिएपछि उनीहरू ज्यान जोगाउन दौडिन परेको थियो ।  अपार्टमेन्ट निर्माणको क्रममा वरपरका घरहरू भासिएपछि भागदौड गर्ने क्रममा कतिपय घाइते समेत भएका छन् । निर्माणाधीन ...