आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फोटो फिचर

इन्द्रजात्रा हेर्न राष्ट्रपति पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर जाँदै, तस्बिरहरु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट हिँडेर वसन्तपुर गएका छन् । वसन्तपुरमा इन्द्रजात्रा पर्व हेर्न राष्ट्रपति पौडेललगायतका उच्चपदस्थ व्यक्तिहरू जुद्ध सालिकबाट हिँडेर गएका हुन् । राष्ट्रपतिसँगै उपराष्ट्रपति राम सहाय यादव, सभामुख देवराज घिमिरे, ...