काठमाडौँ । आइतबारदेखि सुरु हुने नवरात्रीको लागि मूर्तिकारहरू दुर्गा मूर्तिको सिँगार्न व्यस्त छन् । ग्राहकहरूले दिएको अर्डर पुरा गरी डेलिभरी दिनको लागि उनीहरू अहिले रफ्तारमा काम गरिरहेका छन् । नवरात्रीमा देवी दुर्गाको मूर्तिहरू विभिन्न ...
काठमाडौँ । नेपाल प्रहरीले सांगीतिक प्रस्तुति कार्यक्रमको आयोजना गरेको छ । बुधवार ६८ औ प्रहरी दिवसको उपलक्ष्यमा पाटन दरबार स्क्वायरमा प्रहरी सांगीतिक प्रस्तुति कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्रहरीका जवानहरूले...
जनकपुरधाम । नेकपा एमालेको प्रथम मधेस प्रदेश अधिवेशन सुरु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनकपुरमा बुधबार उद्घाटन गरेको अधिवेशन दुईदिन सम्म चल्नेछ । महेन्द्रनारायण निधी मिथिला...
काठमाडौँ । चेतन मानन्धरको हत्या गरेका योगराज ढकाल ‘रिगल’ को कैद सजाय कट्टा गरेको विरोधमा बुधबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधान दिवसको अवसरमा रियलको...
जनकपुरधाम । नेकपा एमाले प्रथम मधेस प्रदेश अधिवेशन आजदेखि सुरु हुन लागेको छ । दुईदिन सम्म चल्ने अधिवेशन महेन्द्रनारायण निधन मिथिला संस्तृति केन्द्रको परिसरमा मञ्च बनाइएको छ । दिउँसो...
काठमाडौँ । इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा काठमाडौँको माइतीघरमा दीप प्रज्वलन गरिएको छ । मंगलबार साँझ कृषि तथा वन विज्ञानका विद्यार्थीहरुले दीप प्रज्वलन गरेका हुन् । हमासले शनिबार...
काठमाडौँ । चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा एक रजत र एक कांस्य पदक विजेता नेपाली खेलाडीलाई सोमबार भव्य स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेपका पदाधिकारीसहित खेलकर्मीलगायतले स्वागत...
काठमाडौँ । शरद ऋतुको हावा वहन थालेको छ । आकाश सफा र निलो भएको छ । यो मोहक मौसममा रङ्गीबिरङ्गी चङ्गा उड्न थालिसकेका छन् । दसैँ पर्वको धेरै रमाइलो...
काठमाडौँ । दसैँ, तिहार, छटपर्वको आगमनसँगै देशको प्रमुख व्यापारिक केन्द्र महाबौद्धमा निकै चहलपहल बढेको छ । कपडाको साना देखि ठुलासम्म होलसेल पसल रहेको सो क्षेत्रमा देशका विभिन्न भागका व्यापारीहरू सामान...
काठमाडौँ । इजरायलमा भएको आक्रमणमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ । लुम्बिनी विश्व शान्ति मञ्चको आयोजनामा सोमबार माइतीघरमण्डलमा दीप प्रज्वलन गरिएको हो । प्यालेस्टाइनी...
काठमाडौँ । स्थानीय तहका कर्मचारी र प्रहरीबीच झडप भएको छ । निषेधित क्षेत्र प्रवेश गर्ने क्रममा कर्मचारी र प्रहरीबीच झडप भएको हो । सो क्रममा २५ जना घाइते भएको बताइएको...
काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले सोमबार त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गरेको छ । भन्सार नियमावलीमा रहेको गलत प्रावधान खारेजीको माग गर्दै विभाग घेराउ कार्यक्रमलाई...
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले सोमबार राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गरेको छ । प्रदर्शनको क्रममा ११ जना पक्राउ परेका छन् । समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति...
काठमाडौँ । दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । गत शुक्रबार असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको थियो । टिकट बुकिङ खुला...
काठमाडौँ । दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले आजदेखि काठमाडौँ उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालन गरेको छ । उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले...
काठमाडौँ । नेपाल पर्यटन बोर्डमा मिथिला संस्कृतिअनुसार जितिया पर्व मनाइएको छ। ज्यातिषशास्त्रअनुसार महिलाले सन्तानको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्दछ । यो व्रत बस्दा सन्तान प्राप्तिका साथै सन्तानलाई दुःख,...
मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी नेपाली शब्दकोशमा चङ्गा, नेवारीमा भुटुमाली र हिन्दीमा पतङ्ग भनिने कागज, कपडा र प्लास्टिकको चारकुने टुक्रामा ठाडो बाँसको सिन्का र धागो घुसारेर उडाइने खेलौना हो ।...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको अवस्था बुझ्न बझाङ पुगेका छन् । शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै प्रधानमन्त्री प्रचण्ड बझाङ पुगेका हुन् । टोलीमा प्रधानमन्त्री प्रचण्डसहित...
हेटौँडा । नेकपा एमीकृत समाजवादी पार्टीको समाजवादी जागरण अभियान २०८० अन्तर्गत हेटौँडामा जनसभा आयोजना गरेको छ । कोशी प्रदेशको मेचीबाट सुरु भएको अभियान मधेस प्रदेश हुँदै शुक्राबर हेटौँडा आइपुगेको हो...
काठमाडौँ । नेकपा एमाले उपत्यका विशेष प्रदेशको प्रथम अधिवेशन केहीबेरमा सुरु हुँदैछ । त्यसअघि एमाले नेता कार्यकर्ताहरुले रत्नपार्कदेखि राष्ट्रियसभा गृहसम्म र्याली प्रदर्शन गरेका छन् । ‘र्यालीमा उनीहरुले दक्षिणपन्थी अवसरवाद...
जनकपुरधाम । तराई–मधेसमा जितिया पर्व सुरु भएको छ । बिहीबारदेखि सो पर्व सुरु भएको हो । ‘जितिया पर्व’ मैथिल र थारु महिलाहरूको महान् पर्व हो । यो पर्व तराईमा...
काठमाडौँ । बुधबारदेखि राजधनीमा चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको बागमती प्रदेशका कृषी तथा पशुपन्छी मन्त्री डाक्टर राजेन्द्र मान श्रेष्ठले उद्घाटन गरे । उनले मुलुकका ७७ जिल्ला मध्ये...
काठमाडौँ । अनरास्वियुको नाटक ‘कालो अक्षर रातो अक्षर‘ बत्तीसपुतली स्थिति शिल्पी थिएटरमा आजबाट प्रदर्शनी सुरु भएको छ । उक्त नाटक हेर्न एमालेका शीर्ष नेताहरूको समेत उपस्थित थियो । नाटक विशेष...
काठमाडौँ । कर्फ्युको दोस्रो दिन नेपालगञ्ज सामान्य बन्दै गएको छ । मंगलबारदेखि अनिश्तिकालिन कर्फ्युको घोषणा गरिएको नेपालगन्जको अवस्था बुधबार भने सामान्य बन्दै गएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले...
काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसले गर्दा काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केहि...
काठमाडौँ । सरकारले ल्याउन लागेको सङ्घीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरूले आज पनि प्रदर्शन गरेका छन् । कर्मचारीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । सङ्घीय निजामती...
काठमाडौँ । योगराज ढकाल ‘रिगल’लाई कैद मिनाहा गरेर रिहा गरेको निर्णयविरुद्ध भारती मानन्धरले अनशन सुरु गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालको कैद...
काठमाडौँ । इन्द्रजात्राको अन्तिम दिन (नानी चाः) महिलाहरुले जीवित देवी कुमारी, गणेश र भैरवको रथ तानेका छन् । रथलाई किलागलः इन्द्रचोक हुँदै वसन्तपुर पुर्याएको छ । सोमबार राती इन्द्रध्वज...
काठमाडौँ । संसदको पूर्वाधार विकास समितिले निर्माणाधीन संसद भवनको अवलोकन गरेको छ । सोमबार समितिका सदस्यहरुले निर्माणाधीन संसद भवनको अवलोकन गरेका हुन् । सिंहदरबारभित्र १५१ रोपनी क्षेत्रफलमा नयाँ संसद...
काठमाडौँ । डाक्टर कुटपिटको विरोधमा सोमबार पनि राजधानीको काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरहरुले विरोध प्रदर्शन गरेका छन् । डाक्टरहरुले मेडिकल कलेज अगाडि सडकमा बसेर प्रदर्शन गरेका हुन्। कुटपिटमा संलग्नमध्ये...
काठमाडौँ । राजधानीको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात भएपछि स्वास्थ्यकर्मीहरू सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । आइतबार काठमाडौँ मेडिकल कलेजमा डाक्टर मनिष खड्कामाथि बिरामीका आफन्तले हातपात गरेका थिए । ...
काठमाडौँ । सडक व्यवसायीहरूको व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिका तयार भएपछि आइतबार काठमाडौँमा धन्यवाद र्यालीको आयोजना गरिएको छ । सडक व्यवसायीहरूले रत्नपार्कदेखि काठमाडौँ महानगरपालिकाको कार्यालयसम्म प्लेकार्ड बोकेर र्याली गरेका हुन् । ...
काठमाडौँ । इन्द्रजात्राको अर्को आकर्षणको रूपमा रहेको हाथु द्यः (श्वेत भैरवको मुखबाट छ्याङ पिउन) को लागि महिलाबिच प्रतिस्पर्धा भएको छ । नेवा: समुदायका महिला इन्द्रजात्राको छैटौँ दिन इन्द्रजात्रा पर्वको अवसरमा...
काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू आज छन्दुबाट काठमाडौँ फर्किएका हुन् । प्रधानमन्त्रीलाई...
काठमाडौँ । काठमाडौँ उपत्यकामा सडककै कारण जनताले सधैँ सास्ती पाउँदै आएका छन् । केन्द्रीय राजधानी काठमाडौँको हालत त यस्तो छ भने बाँकी ठाउँको अवस्था के होला ? यो विचारणीय छ...
काठमाडौँ । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । प्रतिपदा र द्वितीया तिथिमा गर्नुपर्ने श्राद्धका लागि मानिसहरू बिहानैदेखि पशुपति पुगेका छन् । आरम्भकै दिन आज प्रतिपदा...
मनिष अर्याल/ नेपाल फोटो लाइब्रेरी काठमाडौँ । चक्रपथ बिस्तार अन्तर्गतको पहिलो खण्ड कलङ्की – कोटेश्वर सडक खण्ड काठमाडौँको खुला र सुन्दर सडक मध्यमा पर्छ । सबैले चासोको साथ हेर्ने...
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कैलाश ढुंगेलको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार ढुंगेलले अर्का उम्मेदवार...
काठमाडौँ । काठमाडौँको हाँडी गाउँमा इन्द्रजात्रा मनाइएको छ । शुक्रबार हाँडी गाउँमा इन्द्रजात्रा महोत्सव बनाइएको हो । नेवाः परम्परा झल्किने कार्यक्रम गरी इन्द्रजात्रा मनाइँदैछ । हाँडी गाउँ क्षेत्रमा गट्टा,...
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित दहचोकमा रहेको इन्द्र दहमा आज (शुक्रबार) विशेष मेला लागेको छ । प्रत्येक वर्षको इन्द्रजात्राको भोलिपल्ट पूर्णिमाको दिन यो स्थानमा स्नानका लागि भक्तजनको घुइँचो लाग्ने गरेको...
काठमाडौँ । इन्द्रजात्राको दिन जीवित देवी कुमारीका साथै जीवित देवताको रुपमा पुजिने गणेश र भैरव आज बिहीबारदेखि सहर परिक्रमा गर्न निस्किएका छन् । काठमाडौँको तल्लो र माथिल्लो टोल घुम्नको लागि आजदेखि...