काठमाडौँ । दसैँको नवौँ दिनसम्म आइपुग्दा काठमाडौँका सडकमा सवारी साधनको चाप निकै घटेको छ । सामान्यता जाम र अधिक ट्राफिक हुने काठमाडौँका मुख्य सडक अहिले सुनसान छन् । दसैँ मनाउनको लागि लाखौँको ...
मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा । पाल्पाको तानसेनस्थित एक मन्दिरमा दसैँमा मात्र एउटा भजन गाउने गरिन्छ । तानसेन नगरपालिका–३, भगवती मन्दिरमा दसैंको घटस्थापनादेखि नवरात्रभर लोपोन्मुख डाफा भजन गाइने गरेको हो...
काठमाडौँ । महानवमीका दिनमात्र खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न बिहान ४ बजेदेखि नै भक्तजनको लाम लागेको छ । तलेजु भवानी मन्दिर वर्षमा एक दिन...
काठमाडौँ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा...
काठमाडौं । बडादसैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँका महत्वपूर्ण शक्तिपीठको दर्शन गरेका छन् । शक्तिपिठमा दर्शनका क्रममा प्रथम महिला सविता पौडेल पनि सहभागी थिइन् । राष्ट्रपति...
काठमाडौँ । नेपालीको महान् चाड विजयादशमी तथा दिपावलीमा पिङ खेलेर मज्जा लिनुको आनन्द छुट्टै छ । तर केही वर्षयतादेखि सिन्धुपाल्चोकका गाउँघरमा पिङ कमै देख्न पाइन्छ । विजयादशमीको टीकाको दिन...
काठमाडौँ । इजरायलमा मारिएका नेपालीहरू मध्ये तीन जनाको शव काठमाडौँ आइपुगेको छ । इजरायलको सरकारले पहिचान खुलेका ४ जनाको शव कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावास बुझाएसँगै ती शवलाई शनिबार नेपाल...
काठमाडौँ । इजरायलमा मारिएकामध्ये ३ जनाको शव आइतबार काठमाडौँ आइपुगेको छ। इजरायल सरकारले पहिचान भएका ४ शवको कानुनी प्रक्रिया पूरा गरेर नेपाली दूतावासलाई बुझाएसँगै ती शवहरू शनिवार नेपाल पठाइएको थियो। ...
काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान...
काठमाडौँ । नेपाली सेनाद्वारा शनिबार सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ आयोजना गरेको छ । समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भइका छन् । उनी नेपाली सेनाको परमाधिपति समेत हुन्...
नेपाल फोटो लाइब्रेरी काठमाडौँ । पृथ्वी राजमार्ग बिस्तारको कामले दशैको बेलामा यात्रुहरूले सास्ती भोग्नु परेको छ । नेपालकै प्रमुख पर्यटकीय गन्तव्यसमेत रहेको पोखरा र आसपासका जिल्लालाई सडक सञ्जालमा जोडेको पृथ्वी...
जनकपुरधाम । जनकपुरधाममा दसैँको विशेष रौनक छाएको छ । दसैँ सुरु भए लगत्तै जनकपुरधामलाई बेहुलीझैँ सिँगारिएको छ । शक्तिपीठहरुमा फूलैफूलको स्वागत द्वारहरू बनाइएका छन् भने झिलिमिली बत्तीहरूले सौन्दर्यलाई झनै भव्य...
नेपाल फोटो लाइब्रेरी काठमाडौँ । गत असोज २१ गते चरमपन्थी समूह हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा अहिलेसम्म नेपाली १० जना विद्यार्थीहरूसहित ३७०० मानिसको मृत्यु भइसकेको छ ।...
काठमाडौँ । चरमपन्थी समूह हमासले गरेको आक्रमणको जवाफमा इजरायलले प्यालेस्टाइनमा गरिरहेको सैन्य कारबाहीमा सर्वसाधारणले ज्यान गुमाइरहेको विरोधमा वृहत् नागरिक आन्दोलनले काठमाडौँमा प्रदर्शन गरेको छ । आन्दोलनले नेपालका लागि इजरायली दूतावास कार्यालयअघि प्रदर्शन गरेको...
काठमाडौँ । नेपालीहरुको चाड दसैँको सट्टा राजधानीको खोकनामा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको मन्दिर वरिपरि स्थानीय भेला भएर जात्रा मनाउने गर्छन् । दसैँ खोकनाबाट सुरू हुने विश्वास रहेपनि...
काठमाडौँ । दसैँ सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट गाउँ फर्कनेको विभिन्न बसपार्कहरूमा भीड लाग्ने गरेको छ । दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेको काठमाडौँ उपत्यका ट्राफिक...
काठमाडौँ । नेपालीहरुको महान पर्व वडादसैँ घर आगनमा आएको छ । तर कतिपय घर आगनमा आएको दसैँ छोडेर बिदेसिन बाध्य भएका छन् । नेपालीका दुई ठूला पर्व दसैँ र...
काठमाडौँ । उपत्यकाका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई छ । काठमाडौँ, भक्तपुर र ललितपुरका किसानहरु अहिले धानबाली भित्र्याउन व्यस्त भएका हुन् । दसैँ सुरु भएपनि उनीहरुलाई धान भित्र्याउने चटारो देखिन्छ...
काठमाडौँ । प्यालेस्टिनी चरमपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणपछि यतिबेला जवाफी कारबाही स्वरुप इजरायलले गाजामा भीषण कारबाही गरिरहेको छ । पछिल्लो समय हमासले जस्तै इजरायलले पनि अस्पतालमा बम खसाल्ने, निर्दोष...
गोरखा । सुन्दा नि अचम्म लाग्न सक्छ, नेपालको एक मात्र ठाउँ जहाँ दौडिएर राजा बन्न पाइन्छ । हो, गोर्खाको पालुङटार नगरपालिकामा पर्ने लिगलिगकोटमा दौडिएर राजा बन्न पाइन्छ । इतिहास...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक ट्रमिनलमा दसैँमा घर जानेको भीड लाग्ने गरेको छ । हावइ माध्यमबाट दसैँमा घर जानेको विमानस्थलको आन्तरिक ट्रमिनलमा भीड लाग्ने गरेको हो । हावइ...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु भएको छ । राजधानीको होटल सोल्टीमा सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन् । सम्मेलनमा परराष्ट्रमन्त्री...
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि खसी बोका बिक्री सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतमा बिक्री गर्ने जिउँदो खसी बोकाको मूल्य प्रतिकिलो ६८०...
काठमाडौँ । दसैँ सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट गाउँ फर्कनेको भीड लाग्ने गरेको छ । घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घ–संस्था बन्द भएपछि दसैँ मनाउनका लागि घर फर्किनेहरूको भीड...
काठमाडौँ । दसैँ सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट गाउँ फर्कनेको गोंगबु बसपार्कमा भीड लाग्ने गरेको छ । घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघ–संस्था बन्द भएपछि दसैँ मनाउनका लागि घर...
काठमाडौँ । एस्थेटिक डान्स स्टुडियोले दसैँको अवसरमा आइतबार नृत्य शृङ्खला आयोजना गरेको छ । राष्ट्रिय नाचघरमा दसैँको सुरुवाती दिन स्थापनाको अवसर परेर कायाकल्प (बिकमिङ हर) नृत्य शृङ्खला–७ आयोजना गरिएको...
काठमाडौँ । दसैँ तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट सटही सुरु गरेको छ । यो वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सीमित शाखाहरुबाट मात्रै नोट सटही सुरु गरेको...
काठमाडौँ । दसैँको आगमनसँगै काठमाडौँको मैतीदेवी मन्दिर झिलिमिली बनाइएको छ । बत्तीहरुले सजाएर मन्दिर र त्यस क्षेत्रलाई झकिझकाउ बनाइएको हो । बत्तीले सिँगारिएको मन्दिरको साँझपखको दृश्य निकै मनमोहक...
काठमाडौँ । आरती साहको न्यायको माग गर्दै १२१ दिनदेखि माइतीघर मण्डलामा धर्नामा बसिरहेका आरती साहका पिता, माता र भाइलाई शनिवार प्रहरीले नियन्त्रणमा लिएको विरोधमा आइतबार प्रदर्शन भएको छ । ...
काठमाडौँ । विजया दशमी, तिहार, नेपाल संवत् ११४४ (नववर्ष) को उपलक्ष्यमा खुल्लामञ्चमा चंगा प्रतियोगिता गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ महानगर कमिटी, अखिल नेपाल किसान महासंघ काठमाडौँ...
काठमाडौँ । बडादसैं सुरुभएसँगै काठमाडौँ उपत्यकामा च्याङ्ग्रा भित्रिन थालेका छन् । मनाङ र सिन्धुपाल्चोकको तातोपानी क्षेत्र लगायतका जिल्लाबाट उपत्यकामा खसी बोकासहित च्याङ्ग्रा भित्रिन थालेका हुन् । व्यवासायीहरुले भक्तपुरको तिनकुने...
काठमाडाैँ । नेपालीहरूको महान् चाड बडा दसैँ सुरु भएको छ । यसै अवसर पारेर आइतबार काठमाडौँको हनुमानढोकास्थित दसैँ घरमा घटस्थापना गरिएको छ। बिहान ११ बजेर २९ मिनेटको शुभसाईतमा दसैँ घरमा...
काठमाडौँ–आजदेखि नेपालीहरूको महान् पर्व बडादसैँ सुरु भएको छ । विजयादशमीको पहिलो दिन आज घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ । गुहेश्वरी प्राङ्गण हुँदै बहने बाग्मती नदीबाट बालुवा निकालेर...
काठमाडौँ । दसैँको आगमनसँगै काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्युरोड क्षेत्र पहिलेभन्दा व्यस्त बनेको छ । न्युरोड, असनलगायत क्षेत्रलाई दसैँको रमझमले छपक्कै छोपेको छ । शनिबार भएकाले दसैँमा घर जानअघि...
काठमाडौँ । ब्राण्डेड सामानको केन्द्र मानिने राजधानीको दरबारमार्ग यसपालिको दसैँ तिहारमा भने सुनसान जस्तै देखिएको छ । दसैंतिहार जस्ता चाडपर्वको समयमा विभिन्न ब्राण्डहरुले ‘फेस्टिभ अफर’ आयोजना गर्छन् । तर...
काठमाडौँ । काठमाडौँ सहर भन्ने बित्तिकै धुलो, धुवाँ, हिलो मनमा आइहाल्छ । काठमाडौँ उपत्यकाका सडकको अवस्था नै यस्तै छ । जता हेर्यो, त्यतै धुवाँ र धुलो अनि खाल्डाखुल्डी । ट्राफिक...
काठमाडौँ । धार्मिक विशेषता रहेको वाग्मती नदीलाई हिन्दु तथा बौद्ध धर्ममा पवित्र मानिन्छ । नदीलाई सफा बनाउन निरन्तर रूपमा बागमती सरसफाइको अभियान सञ्चालन भइरहेको छ । नदी पूर्ण रूपमा सफा...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेची– महाकाली राष्ट्रिय उद्धार यात्राको शुभारम्भ गरेका छन् । शुक्रवार बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री प्रचण्डले मानव सेवा आश्रमको नेतृत्वमा हुने उद्धार यात्राको शुभारम्भ...
काठमाडौँ । इजरायलबाट सकुशल स्वदेश फर्किन पाउँदा नेपाली विद्यार्थीहरू एकतिर खुसी देखिन्थे त अर्कातिर सहकर्मी तथा सहपाठी १० जना साथीहरू गुमाउनुपर्दा उत्तिकै दुखी* (सच्याइएको) पनि । यस्तै विमानस्थलमा ‘रिसिभ’...
काठमाडौँ । फिफा विश्वकप फुटबलका लागि प्रारम्भिक चरणको छनोट खेलमा नेपाल र लाओसबीचको पहिलो लेग बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल १–१ को बराबरीमा सकिएको...
काठमाडौँ । फिफा विश्वकप फुटबलका लागि प्रारम्भिक चरणको छनोट खेलका लागि नेपालले बिहीबार लाओसको सामना गर्दैछ । खेल हाल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी रहेको छ । पहिलो हाफको खेल...