आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रवास

एनआरएनए टर्कीमा घिसिङको निरन्तरता

टर्की । गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीको नेतृत्वमा उज्ज्वल कुमार घिसिङ पुन दोहोरिएका छन् । घिसिङको नेतृत्वमा सिंगो कार्यसमिति नै निर्विरोध चयन भएको छ । वरिष्ठ उपाध्यक्षको जिम्मेवारी श्यामकला राईले पाएकी छिन् । ...