सरकारले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकाहरूलाई कोरोनाविरुद्धको फाइजर खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विराेध खतिवडाले असार ९ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्ने जानकारी दिएका हुन् । सरकारले ...
पाल्पाको पर्वखोला गाउँपालिकाभित्र अध्ययनरत विद्यार्थीहरुको मुटु परीक्षण गरिएको छ । वडा नं १, ५ र ६ मा चलेको निःशुल्क मुटु परीक्षण शिविरमा एक हजार ८०० विद्यार्थीको मुटु परीक्षण गरिएको गाउँपालिकाका...
लुम्बिनी प्रदेशस्थित जिल्ला अस्पताल गुल्मीले आफ्नो स्वास्थ्य सूचना प्रणाली थप परिस्कृत बनाएको छ । अस्पतालले आफ्नो इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेब वेस्ड सिस्टममा स्तरवृद्धि गरी बिरामीको महत्वपूर्ण स्वास्थ्य विवरण डिजिटल...
नेपाल रेडक्रस सोसाइटीले ५ वटा जिल्लालाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ । अमेरिकन रेडक्रसको सहयोगमा प्राप्त एम्बुलेन्सहरू ओखलढुङ्गा, दोलखा, रामेछाप, चितवन र मकवानपुर जिल्लाहरूलाई हस्तान्तरण गरिएको हो । ...
नेकपा एमालेका नेता शेरबहादुर तामाङले स्वास्थ्य बीमा पूर्ण निःशुल्क गर्न माग गरेका छन् । उनले बजेटपछिको छलफलमा बोल्दै स्वास्थ्य बीमा निःशुल्क गरिदिन माग गरेका हुन् । उनले मृगौला प्रत्यारोपण...
हल्कादेखि मध्यम दीर्घकालीन मिर्गौला रोग (सीकेडी) भएका व्यक्तिहरू र मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई क्यान्सरको जोखिम उच्च भएको एउटा नयाँ अनुसन्धानले देखाएको छ । कतिपय अवस्थामा सीकेडी भएका व्यक्तिहरूलाई निश्चित क्यान्सरका...
डडेल्धुराका सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । चालू आर्थिक वर्षको हालसम्म डडेल्धुरामा ८५४ जना महिलाले सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । डडेल्धुराका...
सरकारले काठमाडौं बाहिर टेस्टट्युब बेबी उपचार सुरु गर्ने भएको छ । अर्थ मन्त्री जनार्दन शर्माले काठमाडौं बाहिर पनि सरकारी अस्पतालमा टेस्टट्युब बेबी उपचार सेवालाई सुरुवात गरिने बताएका हुन् । यस्तै...
सरकारले सिकल-सेल एमोनीया रोगको उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ । आइतबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले उपचार तथा अनुसन्धान केन्द्र स्थापना गर्ने बताएका...
सरकारले केन्द्र र प्रदेशिक अस्पतालमा ज्येष्ठ नागरिकको उपचारका लागि वार्ड राख्ने भएको छ । विशिष्टिकृत अस्पताल निर्माणका लागि सरकारले केन्द्र र प्रादेशिक अस्पतालमा ज्येष्ठ नागरिक वाड सञ्चालनमा ल्याउने आगामी...
सरकारले २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ट पाँच हजार रुपैयाँ पोषण भत्ता दिने जानकारी दिएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको...
सरकारले निर्माणाधिन स्थानीय तहका आधारभूत अस्पतालका लागि १० अर्ब बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७९–८० को वार्षिक बजेट आज आइतबार संघीय संसद्मा प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन...
सरकारले धादिङको बेल्खुमा ट्रमा सेन्टर निर्माणको घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा धादिङको बेल्खुमा ट्रमा सेन्टरको निर्माणको लागि अवश्यक बजेट विनियोजन गर्न बताएका हुन् । ...
सरकारले मिर्गौला रोगीहरुको निशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत उक्त घोषणा गरेका हुन् । त्यस्तै सवै प्रादेशीक अस्पतालहरुमा डायलासिस सेवा उपलव्ध गराउन डायलासिस मेसिन...
सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० कारोड रुपैयाँ बिनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै सो जानकारी दिएका हुन् । ...
नेपालमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार भएको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेख सुधार हुँदै गएको पाइएको हो । दिगो विकासको लक्ष्य...
पाठेघरको डिम्बासयको क्यान्सर र मुखको क्यान्सर भई तेस्रो चौथो स्टेजमा पुगेपछि बल्ल थाहा पाउने बाध्यताको अन्त्य हुने भएको छ । सरकारले आर्थिक वर्ष २०७८÷७९ सालको नीति तथा कार्यक्रममा महिलामा हुने...
घरको छानामा टायल लगाउने काम गर्ने स्टिभन ग्यालाघेरलाई ‘स्क्लेरोडर्मा लागेपछि उनका हात प्रयोगहिन भएको थियो । बेलायतको ‘नेशनल हेल्थ सर्विस (एनएचएस)’ का शल्य चिकित्सकले ग्यालाघेरका दुवै हात सफल रुपमा प्रत्यारोपण...
नेपालमा गर्भवती महिलालाई प्रसूतिका क्रममा शल्यक्रिया गर्ने दर बर्सेनि बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार गर्भवती महिलामध्ये १० प्रतिशतलाई मात्रै प्रसूतिका क्रममा शल्यक्रियाको आवश्कता पर्ने भए पनि नेपालमा...
सरकारले मङ्कीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेलाई कम्तीमा दुई हप्ता घरमा बस्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मङ्कीपक्स भाइरस देखिएका...
समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा.सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउँछन् । ...
सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका बहुपक्षीय कार्ययोजना कार्यान्वयन गर्ने भएको छ । सरकारले प्राथमिकता दिने आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सबै...
सरकारले ५ देखि ११ वर्ष उमेरसम्मका बालबालिकालाई पनि कोरोनाभाइरस कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गर्ने भएको छ । सरकारले प्राथमिकता दिने आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम...
सरकारले प्रत्येक नागरिकले स्वास्थ्य रेकर्ड व्यवस्थित गर्न सबै अस्पतालहरुमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली एचएआर लागू गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले...
नेपालमै औषधि उत्पादनमा सरकारले प्राथमिकता दिने भएको छ । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी अतिआवश्यक अक्सिजन, औषधि उत्पादनलाई सरकारले प्राथमिकता दिने बताइन्...
आगामी आर्थिक वर्ष २०७९/८० मा सरकारले स्वदेशमा नै भ्याक्सिन उत्पादन गर्ने लक्ष्य लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अब नेपालमा नै भ्याक्सिन उत्पादन...
सरकारले करिव ८५ प्रतिशत नागरिकलाई कोभिड खोपको पूर्ण मात्रा लगाई सकिएको जनाएको छ । राष्ट्रपति विद्या भण्डारीले मंगलबार संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक...
सरकारले नर्स तथा मिडवाइफको लागि नाम दर्ता (लाइसेन्स) परीक्षा लिने भएको छ । नेपाल नर्सिङ परिषदले आगामी २५ असारमा मिडवाइफ लागि दर्ता परीक्षा लिने भएको हो । यस परीक्षामा सहभागी...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासहित १० जना स्वास्थ्यकर्मी विश्व स्वास्थ्य संगठनको ७५ औँ साधारणसभामा भाग लिन स्वीटजरल्याण्डको जेनेभा गएका छन् । सरकारले तीन जनालाई मात्रै महासभामा भाग लिन पठाए पनि...
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल)ले आइतबार बिदा नदिने भएको छ । सरुवा रोग अस्पतालको बहिरंग सेवा ओपीडी लगायत सम्पूर्ण सेवाहरु अर्को सूचना नभएसम्म पूर्ववत् रुपमा नियमित सञ्चालन...
प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक सुरक्षा समितिले मातृ–शिशु मृत्युदर न्यूनीकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयन गराउन सरकारलाई निर्देशन दिएको छ । बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले मातृ–शिशु मृत्युदर न्यूनीकरण कार्यक्रमको...
वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा सुरु गरेका छन् । उनी यसअघि लामो समयदेखि कार्यरत बयोधा अस्पताल छाडेर नर्भिक अस्पतालमा सेवा सुरु गरेका हुन् । ...
निजी स्वास्थ्य संस्था सञ्चालकहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल (अफिन)ले सरकारले आइतबार जारी गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६’ मा पहिलो संसोधनसहितको अध्यादेशलाई...
सरकारले जिका, चिकनगुनिया र डेंगु भाइरसका लक्षणहरुले निःशुल्क परीक्षण गरिदिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यी तीन वटै रोग लामखुट्टेको टोकाइबाट लाग्ने भएकाले लक्षण देखिएमा निःशुल्क परीक्षण गरिने...
काठमाडौंको ईश्वर मन्दिर नामक एक सामाजिक संस्थाले दुई वटा इलेक्ट्रो लाईट एनलाईजर वीर अस्पताललाई उपलब्ध गराएको छ । सोमबार एक कार्यक्रमका बीच संस्थाका प्रमुख संरक्षक एवम् पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले रगत...
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको समयमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मतदानको दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान...
नेपालमा कोरोनाभाइरसको जोखिम कायम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा संक्रमण दर घटेको भए पनि छिमेकी मुलुक भारतमा संक्रमण दर बढ्दै गएको छ । यसअघि कोरोना...
पर्वतको महाशिला गाउँपालिकामा निर्माण हुन लागेको १५ श्ययाको अस्पताललाई जग्गा प्राप्त भएको छ । एक पालिका एक अस्पतालअन्तर्गत १५ श्ययाको आधारभूत अस्पताल निर्माण गर्न नेपाल सरकारले नै जग्गा उपलब्ध गराएको...
बैतडीका करिब ७५ हजार बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै पालिकाका ७४ हजार ९१६ बालबालिकालाई खोप लगाएका हुन् । कार्यालयका...
नर्भिक इन्टरनेसनल हस्पिटलले शनिबार विभिन्न क्षेत्रका विज्ञ १४ विशेषज्ञ चिकित्सकलाई सहभागी गराएर वृहत निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । अस्पतालको २९ औँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबार विभिन्न...
राजधानीको भण्डारखालमा आँखा, नाक, कान र घाँटीको निःशुल्क शिविर संचालन गरिएको छ । हायर मी सर्भिसले मंगलबार बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म नि: शुल्क शिविर सेवा संचालन गरेको हो...