बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य खबर

देशभर मानसिक रोग बल्झँदै र नयाँ बिरामी थपिँदै

काठमाडौं । देशभर कोभिड–१९ को सङ्क्रमणसँगै पहिलेदेखि मानसिक रोगको औषधि खाइरहेकालाई रोग बल्झन थालेको छ भने र कतिपय नयाँ बिरामीसमेत थपिन थालेका छन् । विश्वव्यापीरुपमा फैलिएको कोभिडका कारण एन्जाएटी (छटपटी), स्टेस डिसअर्डरलगायत मानसिक समस्या बढेको ...