मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ब्रिटिस आर्मी हुँ भन्दै ठगी गरेको अभियोगमा पक्राउ

ब्रिटिस आर्मी हुँ भन्दै धनमाल ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-८ घर भइ  काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने दिपक मोक्तान भनिने दिपक लामालाई प्रहरीले पक्राउ...