आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बारामा एक्कासी चिसो बढ्यो, सिमरा विमानस्थलबाट हुने अधिकांश उडान अवरुद्ध

बारा । बिहीबार बिहानदेखि बारा र आसपासको क्षेत्रमा एक्कासी चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय सिमराका अनुसार बुधबारको तुलनामा बिहीबार अधिकतम् तापक्रममा एक्कासी गिरावट आएको...