आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सबैलाई उद्धार तथा राहतमा जुट्न प्रधानमन्त्रीको अपिल

काठमाडौँ । जाजरकोटमा गएको भूकम्पमा परी  ठुलो क्षति भएपछि  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्धार तथा राहतमा जुट्न सबैमा अपिल गरेका छन् ।  जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः...