सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

केन्द्रीय कमिटी बैठकको समापन गर्दै ओलीले भने– देशमा भ्रष्टाचार बढेको छैन

काठमाडौँ । प्रधानमनत्री तथा नेकपाका अध्यक्ष केपी ओलीले मुलुकमा भ्रष्टाचार बढेको भन्ने कुरा सत्य नभएको बताएका छन् । आइतबार केन्द्रीय कमिटी बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण भइरहेको...