आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरण : के भन्छन् तीन दलका प्रमुख नेता ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोही पनि ढाकछोप नहुने बताएका छन् ।  आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले नक्कली...