आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्डले दाम्लो चुँडाउन खोज्दा मैले रोकिदिएँ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस १० पछि दाम्लो चुँडाएर हिँड्न खोजेको तर आफूले रोक्ने गरेको बताएका छन् । आइतबार काठमाडौँमा भएको...