आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छन् । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् । ...