आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

के छ रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठमा ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाबारे सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । लामिछानेको नागरिकताका विषयमा लामिछानेलाई विपक्षी बनाउँदै  रविराज बसौला र युवराज...