काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको उन्नति जलविद्युतबाट नै सम्भव रहेको बताएका छन् । बिहीबार ललितपुरमा आयोजित सामूहिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १९ औं स्थापना दिवसलाई सम्बोधन गर्दै...