आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लम्पी स्किन रोग नियन्त्रण हुँदै

काठमाडौँ । मुलुकमा लम्पी स्किन संक्रमित चौपाया (गाई–भैंसी)मध्ये ९४ प्रतिशत निको भइसकेका छन् । पशु विभागका अनुसार यस वर्ष १५ लाख ३६ हजार १८० चौपायामा लम्पी स्किन रोग देखिएको थियो...