सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्याङजामा बाघको हड्डीसहित १ जना पक्राउ

वालिङ । बाघको हड्डीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१३ आहालेका केहरसिंह नेपाली रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।  ...