सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा ९ वर्षदेखि फरार प्रतिवादी पक्राउ

पोखरा । पोखरामा ९ वर्षदेखि फरार प्रतिवादी पक्राउ परेका छन् । वैदेशिक रोजगारी केसमा ९ वर्षयता फरार पोखरा १६ अर्मला अर्मलाका ४० वर्षीय हेमप्रसाद गुरुङलाई प्रहरीले समातेको हो । ...