सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नवलपरासीमा ३ लाख बढी रकमसहित १२ जुवाडे पक्राउ

परासी । प्रहरीले पश्चिम नवलपरासीबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले जुवा खालबाट होटल सञ्चालकसहित १२ जना जुवाडेलाई पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो...