काठमाडौँ । अर्थर मिलरद्वारा लिखित ‘डेथ अफ सेल्सम्यान’ को नेपाली संस्करण ‘यौटा सपनाको अवसान’ वी रिडले सार्वजनिक गरेको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा कवि तथा अनुवादक विप्लव प्रतीक, निर्देशक अनुप बराल र गोविन्द पराजुली, ...
छ फिटे शरीर, गर्दछ काम । हट्दैन कहिले, कमाउन माम ।। चाहिंदैन मोटर, चाहिदैन कार । एघार नम्वर, सधैँ छ शयर ।। छ फिटे जमिन, पर्याप्त मलाई । रोपनी...
डाक्टर पढाउने कलेज छ्यास्छ्यास्ती भए । प्राइभेट अस्पताल च्याउ उम्रेझैँ उम्रिए । प्राइभेट मेडिकल कलेज र अस्पतालमा ढाढ भाच्चिने महँगो भयो । शिक्षा र उपचारमा व्यापार सुरू भयो। निजी...
पुसको ठिही । बिहान सडक छेउको घाँसमा चिनी छरेझैँ तुसारो हुन्छ । दिन केही घुर्मैलो हुन्छ । अपराह्नपछि चलेको सिरेटोले मुटु छेड्छ । मैले पछाडिबाट...
स्वदेशमा त के कुरा म परदेशमा पनि स्वदेश बाँचेको हुन्छु कोही आफ्नो घर आफै सल्काएर स्वदेशमा पनि परदेश बाँच्छन् म नाङ्गो आकाशको ओत लागेर सुखमा-दुःखमा...
-कृष्ण अधिकारी काठमाडौँ । ‘हितोपदेश’ सुभाषित श्लोकको संस्कृतमा एउटा उक्ति छ, ‘एकश्चन्द्रस्तमो हन्ति न च तारागणोकपि च’ अर्थात् “आकाशमा करोडौँ ताराहरू छन् । तिनले राति उज्यालो दिन सकेका हुँदैनन, करोडौँ...
कुनै काम आरम्भ गर्नु पूर्व मस्तिष्कले एउटा तस्बिर खिच्दछ । तर, सबै सुन्दर र पूर्ण हुन्छ भन्ने छैन । त्यस्ता अपूरो र अमूर्त तस्बिरहरू कहिलेकाहीँ सपनीमा आउने गर्छ । एषणाका...
बल्ल मेरो घरमा साम्यवाद आएको छ म उनले भनेको सुन्दिन उनी मैले भनेको मान्दिनन् छोराछोरीहरू काममा छैनन् तर व्यस्त छन् हामी एकले अर्कालाई आदेश दिँदैनौ आफ्नो काम आफैँ गर्छौँ उनी...
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले धार्मिक ग्रन्थको अध्ययन र श्रवणले व्यक्तिको असल आचरण, शील, स्वभाव र चरित्र निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । गायिका लोचन भट्टराईको सङ्गीत...
नेपाली कला जगत्मा टेकवीर मुखिया एक सुपरिचित नाम हो । मदन पुरस्कार गुठीबाट चार लाख राशिको ‘जगदम्बा–श्री’ सम्मानबाट यसपालि उहाँ सम्मानित हुनुहुँदैछ । उहाँले आफ्नो लामो एवम् अनवरत कलायात्राका क्रममा...
काठमाडौँ । युगेन्द्र–लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगुढी, भारतले युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार वरिष्ठ अनुवादक एवं साहित्यकार डा.अभि सुवेदीलाई र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार अनुवादक एवं वरिष्ठ सर्जक...
काठमाडौँ । ब्रिटिस गोर्खाका पूर्वसैनिक कृष्ण केदेमको जीवन अनुभूतिहरूको सँगालो ‘एउटा गाउँले ठिटो’ विमोचन गरिएको छ । पुतलीसडकस्थित ग्रिनलिफ रेस्टुरेन्टमा सोमबार आयोजित कार्यक्रममा भाषा आयोगका सदस्य गोपाल अश्क, प्राज्ञ शशी...
नुवाकोट । साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित लेख संग्रह ‘वाङ्मयका बाह्र स्रष्टा’ नामक कृति सार्वजनिक भएको छ । आकृति प्रकृति प्रकाशनद्वारा प्रकाशित कृतिमा श्रेष्ठले विभिन्न बाह्र स्रष्टाहरुका बारेमा लेखेका आलेखहरुलाई सङ्कलन...
कैलाली । विसं २०२८ मा तत्कालीन प्रशासक बझाङका स्थिरजङ्गबहादुर सिंहले ‘कर्णाली लोकसंस्कृति’ नामक अनुसन्धानात्मक सङ्ग्रहका लागि प्रदीप रिमाल, चुँडामणि बन्धु, विहारीकृष्ण श्रेष्ठ र सत्यमोहन जोशीसँगै मदन पुरस्कार जिते । ...
काठमाडौँ । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनले पाएको छ । आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । मदन...
काठमाडौँ । नेपाली साहित्यको प्रवर्धन तथा अग्रज पुस्ताको सम्मान गर्ने उद्देश्यले लेखक, प्रकाशक तथा सम्पादकहरूको साहित्यिक संस्था एपेक नेपालले ‘मलाई मन परेको कविता’ शृङ्खला–३ भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाकक्षमा सम्पन्न गरेको...
काठमाडौँ । सहप्राध्यापक गोपाल पौडेल ‘वसन्त’का दुई कृति सार्वजनिक भएका छन् । ‘हे देव तिमी’ नेपाली र ‘आउट अफ बक्स’ अङ्ग्रेजी भाषाका कृति आध्यात्मिक चेतना र जीवन जगत् बुझाउने काव्य...
काठमाडौँ । साहित्य सुधा नेपालको आयोजनामा शनिवार नयाँ बानेश्वरको सनराइज क्याफेको हलमा सम्पन्न भव्य समारोहका बिच जानुका गुरागाईँको गजल सङ्ग्रह ‘परिवेशका सुसेली’ कृतिको लोकार्पण भएको छ । सो अवसरमा प्रमुख...
गण्डकी । पोखरेली युवा सांस्कृतिक परिवारको मञ्चमा आज कवि मञ्जुल प्रस्तुत भएका छन् । परिवारद्वारा आयोजित ‘एकल कविता वाचन’मा उनले दर्जन बढी कविता सुनाए । ‘गायक यात्री’ शीर्षकको कविताबाट मञ्जुलले...
‘तिम्रो परिवार त शिक्षित हुनुहुन्छ जस्तो लाग्यो ।’ ब्याचलर पढ्दै गरेकी र जापान जानको लागि जापानी भाषा पढ्न नवलपरासीबाट बुटवल आएकी मधेसी समुदायकी उसलाई मैले भने । म पहाडी...
सधैँ हाँसिराखूँ, सधैँ गाइराखूँ । सधैँ खेलिराखूँ, सधैँ नाचिराखूँ ।। जिन्दगी सहज सम्झिराखूँ । सबैको बिचमा रमाइ राखूँ ।। न कसैलाई पराइ सम्झूँ । न कसैलाई दुःख नै दिऊँ...
दशक दशक जुनीभरि नछुट्टिने किरिया खाएका मान्छेले छुटेर टाढा गएपछि आउने भनेको त सम्झना मात्रै रहेछ छाडेर जाने, फर्किनु भनेको उँधो बगेको खोला उँभो फर्किनु जस्तै हुँदो रहेछ । बाफ,...
म देउचुली र तिमी बार्तलीमा किन बस्ने ? आउ यता सँगै गीत गाऊँ चिप्लेटी खेल्ने रहर छ तिमीसँग तिम्रो कोमल शरिरमा समयको नास्पतीको बोट देख्न मन छ सङ्गै बसेर नखाएको...
ॐ शब्द होइन ॐ आवाज होइन ॐ शब्द भित्रको शब्द हो ॐ आवाज भित्रको आवाज हो ॐ ब्रह्माण्डमा फैलिएको एक लहर हो ॐ चेतनामा गुन्जिरहने एक नाद हो ॐ...
प्रिय च्छोरोल्पा तिम्रो आँगनीमा छमछमी नाचिरहन पाऊँ जन्मौँ जन्म तिम्रो किनाराको आँचलभित्र एउटा कुनामा जन्म लिन पाऊँ । नगर है मलाई भुलाउने कोसिस तिमीले नसोच है यो चेलीलाई पराई...
तिम्रो शुभ जन्मदिनमा म आफैँ बाँचेर पनि जिउँदो छैन तिमीलाई के उपहार दिऊँ ? तिमी जन्मेको दिनमा म स्वयम् जन्मेर पनि अस्तित्वमै छैन मन त थियो, यो संसार लुटाइदिऊँ...
कहिलेकाहीँ मन नमज्जाले भट्किन्छ । आत्तिन्छ त्यसै त्यसै । संसारै अँध्यारो भएजस्तो लाग्छ । कहिलेकाहीँ खुसी पनि हुन्छ । फुरुङ्ग पर्छ । संसारका हरेक चीज सुन्दर लाग्छन् । दुवै...
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले विजया दशमीको अवसरमा बृहत् पुस्तक प्रदर्शनी आयोजना गरेको छ । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित पुस्तक प्रदर्शनीको उद्घाटन बिहीबार प्रतिष्ठानका कुलपति भूपाल राईले गरे...
सांस्कृतिक विविधता हाम्रो समाजको विशेषता हो। यही विशेष र मौलिक संस्कृति हाम्रो पहिचान बन्दै आएको छ । चिनारीको पृथक् पाटो बनेर रहेका सांस्कृतिक गौरवहरू हामीकहाँ गनी नसक्नु छन् । ...
काठमाडौँ । पठन संस्कृति विकासका लागि साझा प्रकाशनले आयोजना गरेको पुस्तक प्रदर्शनी २०८० मा पाठकवर्गले उल्लेख्य उपस्थिति जनाएका छन् । असोज ७ गतेदेखि ललितपुरको पुलचोकस्थित साझा प्रकाशनको प्राङ्गणमा शुरु...
न्यूयोर्क । अमेरिकी प्रवासमा रहेर पनि नेपाली साहित्यकार क्रियाशील कवि शकुन ज्ञवालीको पाँचौँ कृति मुक्तक सङ्ग्रह “खबरमा छु प्रिय” न्यूयोर्कमा आयोजित एक भव्य समारोहमा लोकार्पण गरिएको छ । कार्यक्रममा...
काठमाडौँ । यस वर्षको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा देवीप्रसाद सुवेदीको उपन्यास 'मनु'लाई अर्पण गर्ने निर्णय गरिएको छ । ‘खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठान’ले सुवेदीको उपन्यास मनुलाई पुरस्कार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यसवर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा मस्र्याङदी वाङमय प्रतिष्ठानले पहिलोपटक घोषणा गरेको एक...
काठमाडौँ । पारिजात स्मृति केन्द्रको ३०औँ वार्षिक साधारण सभाले केन्द्रको अध्यक्षमा मातृका पोेखरेललाई चयन गरेको छ । असोज ६ गते पारिजात स्मृति भवन म्हेपी नयाँ बजारमा आयोजित सो कार्यक्रममा अध्यक्ष...
काठमाडौ । बाबुराम विश्वकर्माले लेखेको विदेश मामिला सम्बन्धी पुस्तक ‘भूराजनीतिको भार’ को दोस्रो संस्करण असोजको दोस्रो सातादेखि बजारमा आउने भएको छ । २० साउनमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विमोचन गरेको उक्त...
काठमाडौँ । नेपालका भाषा, कला, संस्कृतिको संवर्द्धनमा विगत १११ वर्षदेखि सेवा पुर्याइरहेको साझा प्रकाशनले पठन संस्कृति विकास गर्न विशेष पुस्तक प्रदर्शनी आयोजना गरेको छ । साझा प्रकाशनको केन्द्रीय कार्यालय...
झापा । दमक नगरपालिका–९ दमकस्थित कदम थिएटरमा ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुने भएको छ । साहित्यकार इन्द्रबहादुर राईद्वारा लिखित कथामा आधारित सो नाटक यही असोज १२ गते मञ्चन...
काठमाडौँ । नेपाली र संस्कृत साहित्यका श्रष्टाहरु प्रा.डा. पूर्णचन्द्र ढुङ्गेल, प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.प्रभा भट्टराई सम्मानित भएका छन् । शनिबार काठमाडौको धापासीमा एक भव्य कार्यक्रमका बीच पं काँशिनाथ उपाध्याय हरिप्रिया...
काठमाडौँ । सामाजिक अभियन्ता तथा लेखक दीपेन्द्रराज गिरीद्वारा लिखित ‘विधाता–२’, ‘विधाता–३’ र ‘विधाता–४’ पुस्तकको विमोचन तथा ‘दीपेन्द्र राज गिरी स्पाइनल नेत्र प्रतिष्ठान’को उद्घाटन भएको छ । भक्तपुरमा आयोजित एक समारोहबिच...
काठमाडौँ । प्रगतिशील लेखक संघ नेपालले शुक्रवार आफ्नो ७२ औँ स्थापना दिवसको अवसरमा ४ जनालाई स्रष्टालाई सम्मान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा प्रलेस श्यामप्रसाद स्मृति पुरस्कार...
२०७८ साल असोज २ गतेको दिन । जति छिटै हिँड्ने भने पनि घण्टाघर छाडेर इत्रामखोला आइपुग्दा बिहानको दश बजिसकेछ । वीरेन्द्रनगर बजारलाई बीचोबीच दुुई भाग लगाउँदै निकास खोलातिर बगिरहेको...