सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बजारमा नयाँ

डिआरएनले ल्यायो विश्वकप लक्षित कर्भ्ड टीभी, टीभी किन्दा विशेष उपहार पनि

काठमाडौं। नेपालको होमग्रोन ब्राण्ड डिआरएनले विश्वकपलार्इ लक्षित गर्दै सहुलियत मूल्यमा आकर्षक उपहारसहित डिआरएन कर्भ्ड टीभी बिक्री योजना ल्याएको छ। १९ वर्षदेखि इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको डिआरएनले विश्वकपलार्इ लक्षित गर्दै कर्भ्ड टीभी ल्याएको हो। ...