मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

फोटो फिचर

ऐतिहासिकताले भरिएको भीमफेदीको हात्तीसार संग्रहालय, तस्बिरमा हेर्नुहोस्

बेलायती महारानी एलिजाबेथ द्वितीय र राणा प्रधानमन्त्री जंगबहादुर राणाले सिकार खेलेको स्थलका रुपमा परिचित मकवानपुरको भीमफेदीको हात्तीसार ऐतिहासिक रुपमा महत्त्वपूर्ण रहेको छ । हेटौंडाबाट उत्तर–पूर्वमा करिव ३५ किलोमिटर यात्रा गरेपछि पुगिने मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी ...