सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य खबर

वीर अस्पतालका साढे दुई सयभन्दा बढी डाक्टर र नर्सले तलब पाएनन्

काठमाडौं । वीर अस्पतालमा कार्यरत नर्स तथा डाक्टरले तीन महिनादेखि तलब पाएका छैनन् । कोरोना महामारी र डेंगुको प्रकोपमा करारमा नियुक्त गरिएका डाक्टर, नर्स, सरसफाइकर्मी र सुरक्षाकर्मी गरी २७६ जनाले तलब पाउन सकेका छैनन् । ...