सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतीय क्वारेन्टाइनबाट भागेकाको स्वाब सङ्कलन

सीमावर्ती भारतीय क्वारेन्टाइनबाट भागेर नेपाल आएका कोरोना सङ्क्रमित तीन जनालाई फेला  पारी नेपालमा परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।  भारतको श्रावस्ती जिल्लास्थित सिरसिया क्वारेन्टाइनबाट भागेर नेपाल आएका बाँकेको...