आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गौर हत्याकाण्ड पीडित संघर्ष समिति ‘ब्याक’ : अझै मिलेन जसपा र आजपाको द्वन्द्व

काठमाडौं । गौर हत्याकाण्ड पीडित संघर्ष समितिका संयोजक रुपसागर उपाध्याय राज्यले आफूहरुलाई न्याय दिनुको सट्टा पार्टीका कार्यकर्ता लगाएर झन् पीडा दिइरहेको गुनासो गर्छिन् । १७ वर्षअघि भएको गौर घटनाको...