सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पर्वतको महाशिला गाउँपालिकामा जिप दुर्घटना, एकजनाको मृत्यु

पर्वत । पर्वतको महाशिला गाउँपालिकामा गए राति जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का  एक व्यक्ति घाइते भएका छन् ।  सदरमुकाम कुश्माबजारबाट महाशिलातर्फ जाँदै गरेको ग२च...