सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भयानक रेल दुर्घटनालाई ग्रिसका प्रधानमन्त्रीले मानवीय गल्ती भने

ग्रिसमा भएको रेल दुर्घटनामा हालसम्म ४३ जनाको मृत्यु भएको छ । दुर्घटनापछि कतिपय ठाउँमा विरोध प्रदर्शन पनि भएका छन् । ग्रिसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले यो दुर्घटना मानवीय त्रुटिको परिणाम भएको...