आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भक्तपुरमा गुडिरहेको गाडीबाट खसेर एक महिलाको मृत्यु

भक्तपुर ।  गुडिरहेको गाडीबाट खसेर आज भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा.२१च. ५३०१ नंको गाडीको पछाडि सवार एक महिलाको...