सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगद्वारा डेढ अर्ब फिर्ता

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खर्च नभएको एक अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता गरेको छ ।  आयोगले खर्च नभएको रुपैयाँ अझ बढ्न सक्ने अनुमान गरेको छ ।...