आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशका १३ जिल्लामा ३४ लाख ७१ हजारले  मतदान गर्ने

बागमती प्रदेशको काठमाडौं उपात्यकालगायत १३ वटै जिल्लामा यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कुल ३४ लाख ७१ हजार सात सय ९२ मतदाताले मत दिने भएका छन् ।  ...