सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पश्चिम बंगालमा दुई मन्त्रीसहित चार नेता पक्राउ

भारतको पश्चिम बंगालमा नारदा स्टिंग घटनाको अनुसन्धान गरिरहेको सिबिआईले सोमबार बिहान त्रिणमुल काँग्रेसका तीन नेतासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका दुई व्यक्ति त्रिणमुलको नेतृत्वको राज्य सरकारका मन्त्री रहेको...