आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संसदीय समितिमा गृहमन्त्री श्रेष्ठ आक्रोशित– ‘मन्त्री हो भन्दैमा उठ्, आइज, तँ कहाँ छस् भन्नु हुन्छ र ?’

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्व जानकारी बिना एक्कासि संसदीय समिति बैठकमा बोलाएपछि आक्रोश व्यक्त गरेका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोलाइएका मन्त्री श्रेष्ठले...