आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली सरकारले तिहार लगत्तै भूकम्प प्रभावितका लागि अस्थायी टहरा बनाउने

सुर्खेत । जाजरकोट भूकम्पमा प्रभावित परिवारहरूलाई कर्णाली सरकारले अस्थायी टहरा बनाउने भएको छ ।  प्रदेशको भौतिक पूर्वाधार एवं सहरी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित गाउँ बस्तीमा अस्थायी टहरा निर्माण गर्ने...