आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अहिले मन्त्री हेरफेरको सम्भावना छैन : प्रवक्ता महत

काठमाडौँ । अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मन्त्री हेरफेरको सम्भावना नरहेको बताएका छन् । बुधवार कांग्रेसको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रवक्ता महतले अहिले नै सरकार फेरबदल वा मन्त्रीहरूको...