काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६ औँ संस्करण बुधवारदेखि पाकिस्तानमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाकिस्तानले पहिलो पटक एसिया कप खेलिरहेको नेपालको सामना गर्दैछ । उद्घाटन खेल नेपाली समयअनुसार, दिउँसो ३ः१५ ...
काठमाडौं । आज बुधवारदेखि सुरु हुन गइरहेको एसिया कप क्रिकेट प्रतियोगिताको लाइभ अपडेट हाम्रो पात्रोमा हेर्न सकिने भएको छ । लोकप्रिय एप हाम्रो पात्रोले खेलको लाइभ अपडेट दिने प्रेस नोटमार्फत...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जीतका लागि शुभकामना दिएका छन् । बुधवार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल...
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा बुधवार नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा नेपाली समयअनुसार, दिउँसो ३ः १५ बजे सुरु हुनेछ । ...
काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । पाकिस्तानको मुल्तानमा प्रतियोगिताको पहिलो खेल अन्तर्गत नेपाल र पाकिस्तान प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । पाकिस्तान...
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण आज (बुधबार) देखि सुरु हुँदैछ । एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ । प्रतियोगिताको उद्घाटन खेलमा...
काठमाडौँ । पाकिस्तानका पूर्व कप्तान वसिम अक्रमले पाकिस्तानी क्रिकेट टोलीले आफ्नो समूहमा उदाउँदै गरेका अन्य टोलीलाई बेवास्ता गर्न नहुने बताएका छन् । सन् १९९२ मा पाकिस्तानको विश्व विजेता टोलीको...
काठमाडौँ । १६ औँ संस्करणको एसिया कप क्रिकेट भोलिबाट पाकिस्तानमा चल्दैछ । अगस्त ३० देखि सेप्टेम्बर १७ तारिकसम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुने खेलका लागि पहिलो पटक नेपाल टिम समेत...
मुम्बई । भारतीय क्रिकेट टोलीका पहिलो रोजाइका विकेटकिपर ब्याट्सम्यान केएल राहुलले एसिया कपको पहिलो दुई खेल गुमाउने भएका छन् । मुख्य प्रशिक्षक राहुल द्रविडले पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै राहुलले...
काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा बुधबार नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै छ । नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्न लागेको हो । अर्कोतिर, हाल आईसीसी एकदिवसीय...
दमौली । पछिल्लो समय क्रिकेट खेलतर्फ युवाको आकर्षण बढेसँगै तनहुँ जिल्लामा क्रिकेट खेलमैदानको खोजी गर्न थालिइएको छ । यसका लागि तनहुँ जिल्ला क्रिकेट सङ्घले नेतृत्व लिएको छ । व्यास...
काठमाडौँ । वेस्ट इन्डिजका सुनिल नारिन अन्तर्राष्ट्रिय क्रिकेटमा रातो कार्ड पाउने पहिलो खेलाडी बनेका छन् । हाल वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) ले पहिलो पटक क्रिकेटमा रातो कार्डको...
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गरेका छन् । सोमबार बिहान उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै पाकिस्तान प्रस्थान गरेका हुन् । सन्दीपलाई...
काठमाडौँ । एसिया कप क्रिकेट खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने सोमबार पाकिस्तान जान लागेका छन् । सोमबार कतारको दोहा हुँदै लामिछाने पाकिस्तान जान लागेका हुन् । जबरजस्ती करणीको कसुरमा आइतबार...
काठमाडौँ । आफ्ना खेलाडीलाई पाकिस्तान पठाउन अस्वीकार गरे पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष र उपाध्यक्ष भने एसिया कप हेर्न पाकिस्तान जाने भएका छन् । पाकिस्तान क्रिकेट बोर्ड...
काठमाडौँ । तीन दिनपछि सुरु हुने एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तान पहिलो वरीयताप्राप्त राष्ट्रको रूपमा सहभागी हुने भएको छ । अफगानिस्तानविरुद्दको शृङ्खला ३—० ले जितेपछि पाकिस्तान एक दिवसीय क्रिकेटमा पहिलो...
काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । आज भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ गरिरहँदा...
काठमाडौँ । नेपाल र हङकङ चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनलमा भिड्दै छन् । हङकङले नेपालसामु जितका लागि एक सय दुई रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको...
लन्डन । बेलायतमा अघिल्ला दुई संस्करण पूर्ण सफल भएको सुपर सिक्स क्रिकेट प्रतियोगिता यस वर्ष सेप्टेम्बर १० मा हुने भएको छ। मुख्य प्रायोजक माया सपोर्टेड लिभिङ लिमिटेडका निर्देशक राज...
काठमाडौँ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा चुनाव लड्ने छन् । शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू बागमती प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा उठ्ने...
काठमाडौँ । मलेसियामा जारी चार राष्ट्र सम्मिलित महिला टीट्वान्टी क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपाली टोली पराजित भएको छ । घरेलु टोली मलेसियाले शुक्रबार नेपाललाई ६ विकेटले हराएको हो । ...
काठमाडौँ । नेपालले मलेसियामा जारी चार राष्ट्र सम्मिलित महिला टीट्वान्टी क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा घरेलु टोलीलाई जितका लागि ८४ रनको लक्ष्य दिएको छ । टस हारी पहिलो ब्याटिङको निम्तो...
काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेपछि बलिङ रोजेको हो । जारी...
काठमाडौँ । मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ । मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजे मलेसियाको...
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औँ संस्करण खेल्ने भारतीय टोलीमा परेका केही खेलाडीको विषयलाई लिएर भारतका पूर्व कप्तान कपिल देवले आपत्ति जनाएका छन् । उनले स्वास्थ्य समस्यासँग जुधिरहेका खेलाडीलाई...
काठमाडौँ । पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगिता खेल्न बुधबार पाकिस्तान पुगेको नेपाली टोलीले बिहीबारदेखि कराँचीमा नियमिति अभ्यास थालेको छ । नेपाली टोलीले एसिया कपका लागि केही दिन कराँचीमै रहेर...
काठमाडौँ । आफ्नो समयमा चर्चित क्रिकेटर हुन्, हिथ स्ट्रिक । उनले जिम्बाबेको क्रिकेटलाई अन्तर्राष्ट्रिय खेलकुद वृत्तमा स्थापित गराउने निकै ठूलो योगदान गरेका छन् । हिथ स्ट्रिकसहित जिम्बाबेको टोलीले कुनै समय...
कास्की । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा सञ्जयकान्त सिग्देल सर्वसम्मत चयन भएका छन् । पोखरामा बुधबार राति सम्पन सङ्घको दोस्रो अधिवेशनबाट सिग्देलको अध्यक्षतामा १२ सदस्सीय नयाँ नेतृत्व चयन गरिएको हो...
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको हालसम्म १५ वटा संस्करण सम्पन्न भइसकेको छ । १६ औं संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुँदैछ । १६...
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औँ संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुँदै छ । प्रतियोगिताको उद्घाटन खेल सेप्टेम्बर ३० तारिखमा नेपाल र पाकिस्तानबीच...
काठमाडौँ । इन्दु बर्माको उत्कृष्ट प्रदर्शनसँगै नेपालले मलेसियामा जारी चार राष्ट्र सम्मिलित महिला टीट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । आफ्नो दोस्रो खेलमा बुधवार नेपालले कुवेतलाई ३४...
काठमाडौँ । पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगिता खेल्ने तयारीमा रहेको नेपाली टोली पाकिस्तानको कराँची पुगेको छ । एसिया कपका लागि मुल्तान प्रस्थान गर्नुअघि नेपाली टोलीले कराँचीमा केही दिन अभ्यास...
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुन अब केवल सात दिन बाँकी छ । एसिया कपको १६औँ संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुँदै...
काठमाडौँ । मलेसियामा जारी चार देश सम्मिलित महिला टि–ट्वान्टी आई सिरिजमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै छ । नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार मध्यान्ह पौने १२ बजेबाट ...
काठमाडौँ । भारत र पाकिस्तानजस्ता बलिया टोलीसँग पहिलो पटक एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको कप्तान रोहित पौडेन नेतृत्वको नेपाली टोली मंगलबार राति पाकिस्तान प्रस्थान गर्दैछ । एसिया कपको अन्तिम...
काठमाडौँ । एसिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने टिमसँग नजाने भएका छन् । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै लामिछाने टिमसँग पाकिस्तान नजाने बताएको हो । यही भदौ...
काठमाडौँ । नेपालले चार देश सम्मिलित महिला टीट्वान्टी आई क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । नेपालले मंगलबार आफ्नो पहिलो खेलमा हङ्कङलाई ६ विकेटले हरायो । मलेसियामा भएको उक्त खेलमा...
काठमाडौँ । नेपाली टोली एसिया कप क्रिकेट प्रतियोगितामा सहभागी हुन मंगलबार राति पाकिस्तान प्रस्थान गर्दैछ । नेपालले पाकिस्तानमै प्रतियोगिताको अन्तिम तयारी गर्नेछ । एसिया कपको १६औं संस्करण अगस्त ३० देखि...
काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङले अहिले नेपालविरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले...
नयाँ दिल्ली । ओपनर शिखर धवन एसिया कपका लागि भारतीय क्रिकेट टोलीमा स्थान बनाउन असफल भएका छन् । धवन गत वर्षको डिसेम्बरमा भारतका लागि अन्तिम एकदिवसीय खेल खेलेका थिए । ...
काठमाडौँ । आगामी एसिया कप क्रिकेट प्रतियोगिताका लागि सोमबार भारतीय टोलीको घोषणा गरिएको छ । एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा...