मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य शैली

ललितपुरमा बुस्टर डोजको दोस्रो मात्रा दिइने

ललितपुर ।  ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुस्टर डोजको दोस्रो मात्रा दिइने भएको छ। स्वास्थ्य कार्यालय ललितपुरले आगामी बिहीबार र शुक्रवार दुई दिन जिल्लाका ६ वटै स्थानीय तहका सबै वडाका जोखिम समूह पहिचान गरेर ...