मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य शैली

विश्व बैंक भन्छ– दक्षिण एसियाका पछिल्लो पुस्ताहरुसम्म कोभिड प्रभाव रहन सक्छ

काठमाडौँ ।  विश्व बैंकले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार कोभिड– १९ महामारीको प्रभाव पछिल्लो पुस्तासम्म रहन सक्ने देखिएको छ । विश्व बैंकको विश्लेषणअनुसार दक्षिण एसियाका २५ वर्षमुनीका युवाहरु कोभिडका कारण धेरै प्रभावित बनेका छन् । र ...