मान्छेहरू आफूले टेकेको भुइँ खुट्टाले टेकेको बिर्सेर आजभोलि टाउकोले टेकेर हिँडिरहेछन् l किन रे भन्दा ? जमाना उल्टिएको रे ! जमाना के उल्टिन्थ्यो ? मान्छेको बुद्धिसँगै विवेक पो उल्टिएको हो l ...
१७९१ सेप्टम्बर २२ का दिन इङ्ल्यान्डमा जन्मेका सर माइकल फराडे विश्वप्रसिद्ध वैज्ञानिक हुन् । इलेक्ट्रिसिटीका आविष्कारक यी वैज्ञानिक जति प्रसिद्ध थिए, व्यक्तिगत जीवनमा त्यति नै साधारण थिए । शारीरिक व्यक्तित्वलाई...
कथाकार दिवाकर नेपालीज्यू, अहिले म ‘सुकन्या उर्फ निलिमा’को प्रमुख पात्रसँग संवाद गर्दैछु । उक्त प्रमुख पात्र मसँग भन्दै छ कथाकार अनामिकाज्यू, हाम्रो जीवन फ्रेमभित्र राखिएको फोटोझैँ रहेछ । फ्रेमले...
मेरो प्रिय आज वियोगान्त दुःखद घडीमा छु म चुपचाप शोकाकुल अवस्थामा छु म लाटो मौनता बनेको छु उदास एक सर्को बादल रुन्चे झरी एक सुस्त मन्द मन्द स्थिर दुखाई विरहको...
उत्सव हो जीवन– रमाऊ हाँसो हो जीवन– हँसाऊ दुःख र पीडा के हो र ? शीतको थोपा झैं बिलाऊ गगनभित्र घन्किरहेको नादको ध्वनिलाई समाऊ ॐकारको श्रवणमा डुब्दै डुब्दै जीवनलाई धन्य...
नारायणी नदी किनार नजिकको नवलपुर, परासी र सुनवल सम्मको भौगोलिक सांस्कृतिक परिवेशमा बुनिएको सामाजिक यथार्थका कोरा कथा र व्यथाको सँगालो हो विष्णु ढकालको ‘जौवा’ उपन्यास । हालको नवलपरासी जिल्लालाई...
तिमी धनाढ्य छौ विशाल घर होला, तर यसो नियाल्दा तिमीमा एउटा भित्री आँखाको कमी भयो जुन धन तिमी आफूलाई हो जुन घर तिमी आफूलाई हो फगत तिम्रो घमण्ड देखेर त्यो...
तनहुँ । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा राष्ट्रियस्तरको साहित्य सम्मेलन हुने भएको छ । साहित्यको संरक्षण, प्रवर्द्धन र व्यासभूमि दमौलीको प्रचार–प्रसार गर्ने उद्देश्यसहित वाङ्मय प्रतिष्ठानले राष्ट्रियस्तरको साहित्य सम्मेलन गर्न...
न पाडी न कोरली न कम्लाकी न त ब्याउने न लैनो न बकेर्नो न बैला न थाकेकी न थारो न त बुढी नै, न लिमे न पार्कोटे न गद्दी ...
कहाँ सोचेर जिन्दगी पीरमा पर्छ, दुःखकष्ट पीर मेरै तक्दिरमा पर्छ । आमाको काख जस्तो हुन्न रैछ जिन्दगी, सोचिनँ चोट सहनुपर्छ ताप सहनुपर्छ । दुःखीलाई नै दुखाउने रैछ जिन्दगीले, सोचे भावीको...
काठमाडौँ । हातेमालो साहित्य संगमको आयोजनामा हामी र हाम्रो कृति अन्तर्गत साहित्यकार शैलेन्द्र कुमार थापाको कृति ‘भोगाइ‘ कृतिको एक कार्यक्रमका बीच विमोचन गरिएको छ । सुरेश वैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा...
आज जेष्ठ शुक्ल पूर्णिमा ! अर्थात् मष्टो पूर्णिमा ! मष्टो पूर्णिमाको अलाबा आज सन्त कबिर जयन्ती पनि हो । सन् १४४० आजकै दिन (जेष्ठ शुक्ल पूर्णिमा) भारतको वाराणसीमा सन्त...
जनकपुरधाम । मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा तीन दिवसीय विमर्श कार्यक्रम हुने भएको छ । आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अयोजक संस्था विमर्श फाउण्डेशनका अध्यक्ष विभा...
‘ए राधा, छिटो गर न । ढिला हुन्छ के ।’ कृष्ण मुरारी पाखण्डी हतारमा थिए । ‘किन ? के हतार भयो र ?’ उनले पुलुक्क हेरिन् । ‘हिजो...
म पुस्तकप्रेमी हुँ । तर, हतपत्त पुस्तक पढिहाल्ने साहित्यप्रेमी चाहिँ होइन । कसैले कुनै पुस्तकको बारेमा अधिक चर्चा गरेको सुने भने बल्ल उक्त पुस्तक पढ्ने इच्छा जाग्दछ । यसपटक...
तिम्रो दिल भिजाउँदा भिजाउँदै बगेको छु भन्ठानेँ साउनको झरीले खरबारी पाखा भिजाएजस्तै सतह सतहमा मात्रै बगेछु क्यारे हतार हतार त्यतिकै । उम्रेनन् हरिया पिपिराहरू हाम्रो प्रेम बनेर कहिल्यै पनि...
स्थान : महाभारतको युद्धमैदान समय : दिउँसो ३ बजे पात्रहरू : १. धृतराष्ट्र (हस्तिनापुर नरेश) २. सञ्जय (धृतराष्ट्रको सचिव) ३. वासुदेव (अर्जुनका सारथि बनेका देवकी नन्दन कृष्ण) ४. अर्जुन (महाभारत...
काठमाडौँ । स्वर्गीय उद्योगपति, समाजसेवी, केडिया अर्गनाइजेशनका निर्देशक, साशील केडिया सेवा फाउण्डेशन फाउण्डेशनका तत्कालीन अध्यक्ष विश्वनाथ केडियाको जीवनीमा आधारित पुस्तक “अथक शान्त साधकः विश्वनाथ केडिया” विमोचन गरिएको छ । उपराष्ट्रपति...
काठमाडौँ । बेलायतको चर्चित प्रकाशक अस्टिन म्याक्कले पब्लिसर्सले नेपाली मूलकी श्रीयन्शी ज्ञवालीको पुस्तक ‘द डार्क सेक्रेट्स अफ अन्नेम’ बजारमा ल्याएको छ । अंग्रेजी साहित्यमा निकै लोकप्रिय ‘टिन फेन्टासी’ विधाको पुस्तकलाई...
काठमाडौँ । साङ्ग्रिला बुक्सले पत्रकार नेत्र पन्थीको पुस्तक लेफ्ट–राइट : सत्ता र शक्तिको ‘अ’राजनीति जेठ तेस्रो साता बजारमा ल्याउने भएको छ । आइतबार पुस्तकको कभर सार्वजनिक गर्दै तेस्रो साता...
स्वतन्त्रतापूर्वक आफ्ना भाव पोख्ने महत्त्वपूर्ण माध्यम हो मुक्तक । सामान्यतः चार हरफमा लेखिने यो कविताको एक छोटो प्रभेद हो । चतुष्पदीमा लेखिने मुक्तकमा पहिलो र दोस्रो पंक्तिमा अनुप्रास मिलेको हुन्छ...
काठमाडौँ । दायित्व वाङ्मय प्रतिष्ठान नेपालले मुलुकको भाषा, साहित्य र व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानको २४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ...
कार्यालय परिसर भरिभराउ छ । कसैलाई बाहिर निकाल्न सकिएको छैन वा खोजिएको पनि छैन । सबैको अनुहार मलिन छ । “अब त आउनुपर्ने हो ।” एउटाले प्रवेशद्वारतर्फ हेरेर भन्यो...
कवि जी तिमी कविताका हरफहरू त कोर्छौ तर ती कविताहरूमा कुनै वास्तविकता छैन भने कविताको कुनै रस छैन भने फगत तिम्रा कविता निर्जीव ढुङ्गा हुन्छ जहाँ कुनै अनुभूति छैन । ...
संसारको जुनसुकै भाषाले आफैंमा एउटा ठुलो इतिहास बोकेको हुन्छ । तमाम ती भाषाहरूजस्तै थारु भाषाको पनि आफ्नो इतिहास रहेको छ । म थारु भाषी हुँ । त्यसैले, थारु भाषा लोकसंस्कृति,...
हिजोसम्म थियो एउटा मुटु आज टुक्रिएर दुइटा भएछ त्यो रमाइला दिन, महिना, साल पल भरमै टाढा टाढा गएछ यादहरूको घाउ बोकेर धेरै धेरै सम्झना सँगालेर भन्नु के भन्नु, कल्लाई...
जुनेली रातको जुनको जस्तै वात्सल्य तिम्रो छ, बिहानी घामको किरण जस्तै प्रताप तिम्रै छ । यो संसारलाई सुम्पेर दियो मलाई जन्माई, खोलेर मलाई हृदय दियो हुर्काई बढाई । त्यो...
भरोसाको जग हल्लेको छ तिम्रो चतुर्याइँको कम्पनले देशको स्वाभिमान चुर चुर भएर लाजको घुम्टो ओढ्न विवश बनेको छ । विश्व सामु तिम्रो बठ्याइँको कारण सगरमाथा गौरीशङ्कर साथमा लिएर लुम्बिनी पुगी...
ए भेरी ! के छ तिम्रो खबर ? जसरी तिमी बगिरहेछौ वर्षौंदेखि त्यसैगरी बगिरहेछन् नवराजहरूका लास वर्षौंदेखि तिमी फुटाउँछौ पहाड, पर्वत, कन्तरालाई त्यसरी नै फुटाइरहेका छन् लाखौँ दलितको...
काठमाडौँ । लेखनका विविध विधामा कलम चलाउँदै आएका पुराना गायक हिरण्य ‘भोजपुरे’ आफ्नो नवीन आख्यान कृतिका साथ पाठकहरु माझ आइपुगेका छन् । पब्लिकेशन नेपालले भोजपुरेको पुस्तक ‘मुसुक्क म’ प्रकाशित गरेको...
काठमाडौँ । आजदेखि युगकवि सिद्धिचरण श्रेष्ठको ११२औँ जन्मजयन्ती मनाइँदै छ । त्यस अवसरमा युगकवि सिद्धिचरण स्मृति गुठीको आयोजनामा काठमाडौँको न्युरोडस्थित सिद्धिचरण चोकमा रहेको उनको शालिकमा माल्यार्पण गरिएको छ । संस्कृति,...
नियात्राकार युवराज नयाँघरे दीपा जनमत सम्मान प्रदान गरिएको छ । जनमत वाङ्मय प्रतिष्ठान, बनेपाले शनिबार एक कार्यक्रमको आयोजना गरी उनलाई सो सम्मान अर्पण गरेको हो । जनमत मासिकको विशेष...
काठमाडौँ । कवि राजेश ढुङ्गानाको ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ कविता सङ्ग्रहमाथि परिचर्चा गरिएको छ । स्रष्टा समाज नेपालले सर्वनाम थिएटरमा शनिबार आयोजना गरेको सो कार्यक्रममा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन,...
काठमाडौँ । कलिङ्ग साहित्य महोत्सवले २०८० देखि १५ विधामा १५ लेखकलाई नेपाल यशस्वी पुस्तक पुरस्कार प्रदान गर्ने भएको छ । काल्पनिक र गैरकथा, कविता, अनुवाद, व्यापार र रणनीतिक मामिलासम्बन्धी, वातावरणीय, जीवनी...
काठमाडौँ । साहित्यकार खेमनाथ दाहालको ‘अहोरात्र’ उपन्यास कृति लोकार्पण गरिएको छ । शनिबार काठमाडौँमा एक विशेष समारोहबीच दाहालको पछिल्लो कृति अहोरात्र’ लोकार्पण गरिएको हो । सो समारोहका प्रमुख अतिथि लेखक,...
भारत । कवि प्रकाश थाम्सुहाङले स्थापित समुदायहरूको साहित्य तीन हजार सालदेखि चलिआएको बताएका छन् । भारतस्थित प्रकाशन संस्था बुकएन्ट केफेमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । इलामेली...
अलिकता बढ्ता माया म नै तिमीलाई गर्छु होला तिमीले भन्दा प्रेम सागर म नै चाँडो तर्छु होला हेर्ने भए हेर्न आऊ मेरो दिलको खेतबारी तिम्ले भन्दा दुईचार सीयो म...
मलाई चाह छैन टाकुरामा फुलेर, त्यसै ओइलाई झर्ने रङ्गीचङ्गी फुल बन्ने मलाई चाह छैन हिमचुलीझैँ चुलिएर अगम्य काला पत्थर भई रम्ने । मलाई त बाटो बन्न मन छ मलाई...
जूनको शीतल चौतारीमा तिम्रो वाणीको जब वर्षा हुन्छ तिम्रो मालाको आलिङ्गनमा प्रवचनको अद्भुत स्वाद लिँदै दिल यो भित्रै आनन्दित हुन्छ नयाँ ऊर्जाले तन तरङ्गित हुन्छ अन्तस्करणमा प्रज्वलित दीप बल्छ दीपको...
सम्झौँ त प्रसवको पीडा त्यही पीडा पछिको आनन्द दुखाई पछिको सुख निराशा पछिको आशाको त्यान्द्रो न चुटिन्छ, न मन लाग्छ चुँडाल्न त्यसैले, डोर्याउँछ नानाथरी सपना देखाउँछ मनमनै कल्पिन्छ आखिर सपना...
डडेल्धुरा सदरमुकामबाट १० किलोमिटरको दूरीमा तराई झर्ने बाटोमै पर्छ भात्काँडा बजार । मेरो घर दार्चुलामा राम्रो स्कुल थिएन । त्यसैले, फूपूको घरमा बसेर भात्काँडा बजार नजिकै सरस्वती माविमा पढिरहेको थिएँ...