सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साहित्य

सोकेसको मान्छे

तिमी आफ्नो अस्मिताको  रक्षा गर्न नसक्ने कठपुतली भएका छौ  किनकि तिमी सोकेसको मान्छे हौ  अरूले बिकाएका मान्छे हौ  आफै बिक्न नसकेर  अरूको फेर समाएर  सिँढी चढेका मान्छे हौ  साँच्चै तिमी सोकेसको मान्छे हौ ।  ...